शङ्कनीय

Romanized: shangkaniya, shangkaniy, sangkaniya, shankaniya

शङ्का गर्नुपर्ने; शङ्का गर्न लायक; सन्देहजनक; शङ्कास्पद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [शङ्क+अनीय]

1
शङ्का गर्नुपर्ने; शङ्का गर्न लायक; सन्देहजनक; शङ्कास्पद।

सम्बन्धित शब्दहरू