रङ्क
Romanized: rangka, rangk, rank, ranka
एकदम गरिब; हरिकङ्गाल; निर्धन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
एकदम गरिब; हरिकङ्गाल; निर्धन।
२.
लोभीको भाँडो; कन्जुस; कृपण।
३.
(नाम)
माग्ने व्यक्ति; भिक्षुक।