डङ्क
Romanized: dangka, dangk, dank, danka
अरिङ्गाल, बारुलो, बिच्छी आदि किराका पुच्छरका टुप्पा वा चाकामा हुने विषालु काँढा; खिल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत]
1
अरिङ्गाल, बारुलो, बिच्छी आदि किराका पुच्छरका टुप्पा वा चाकामा हुने विषालु काँढा; खिल।