डङ्किनी
Romanized: dangkini, dangkinee, dankinee, dankinii
आफ्नो बिगार गर्ने वा मन नपरेकी स्वास्नीमान्छेलाई गाली गर्दा भनिने शब्द; पिशाचिनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत डाकिनी]
१.
आफ्नो बिगार गर्ने वा मन नपरेकी स्वास्नीमान्छेलाई गाली गर्दा भनिने शब्द; पिशाचिनी।
२.
टुनामुना गर्ने स्त्री; टुन्याही; डाकिनी।