छेस्किनी
Romanized: chheskini, chheshkini, chheskinee, chheskinii
घरका झ्यालढोका, दराज आदिका दैला बन्द गर्न सजिलो पर्ने गरी र बेसरोकारवालाले खोल्न नसकून् भन्ने हिसाबले… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [छेस्को+इनी]
1
घरका झ्यालढोका, दराज आदिका दैला बन्द गर्न सजिलो पर्ने गरी र बेसरोकारवालाले खोल्न नसकून् भन्ने हिसाबले ठोकिएको फलाम, बाँस आदिको छेस्को; ठेडी; चुकुल मार्ने साधन।