छेस्को
Romanized: chhesko, chheshko, cheshko, chesko
काठ, बाँस आदिको सानो लामो वा छोटो सिन्को; काठपातको किँमँजो; झरो; टुक्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [चस्को]
1
काठ, बाँस आदिको सानो लामो वा छोटो सिन्को; काठपातको किँमँजो; झरो; टुक्रो।