छेस्करो

Romanized: chheskaro, chheshkaro, cheshkaro, cheskaro

घोचपेचको बोली; व्यङ्ग्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [चस्को+रो]

१.
घोचपेचको बोली; व्यङ्ग्य।
२.
कुरा लगाउने; छुल्याहा; छुस्के; नीच स्वभावको।

सम्बन्धित शब्दहरू