छेस्के

Romanized: chheske, chheshke, cheshke, cheske

छेस्कोसँग सम्बन्धित; छेस्काको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [छेस्को+ए]

१.
छेस्कोसँग सम्बन्धित; छेस्काको।
२.
छेस्कोजस्तो; सुइरे; तिखो ।
३.
खसी पार्दा पुरै खसी नपरी आधा मात्र खसी परेको।

सम्बन्धित शब्दहरू