छेस्किनु
Romanized: chheskinu, chheshkinu, cheshkinu, cheskinu
छेस्कोमा परिणत हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [छेस्को+इ+नु]
१.
छेस्कोमा परिणत हुनु।
२.
खसी पारेको कुनै बस्तु छेस्के पल्टिनु।