जर्किन
Romanized: jarkin, jarkina
ना. [अङ्.] तेल आदि तरल पदार्थ हाल्ने प्लास्टिकको भाँडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [अङ्.] तेल आदि तरल पदार्थ हाल्ने प्लास्टिकको भाँडो।