छर्किनु

Romanized: chharkinu, charkinu

छर्कने काम गरिनु; छम्किनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [छर्क+इ+नु]

१.
छर्कने काम गरिनु; छम्किनु।
२.
हे. छर्कनु।

सम्बन्धित शब्दहरू