झुर्किनु

Romanized: jhurkinu

ससाना टुक्रामा परिणत हुनु; झुर्रिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

1
ससाना टुक्रामा परिणत हुनु; झुर्रिनु।

सम्बन्धित शब्दहरू