डङ्का

Romanized: dangkaa, dangka, dangk, dankaa

दमाहाजस्तो एक किसिमको ठुलो तालबाजा; नगरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [प्राकृत डुण्डुक्का]

१.
दमाहाजस्तो एक किसिमको ठुलो तालबाजा; नगरा।
२.
हल्ला (जस्तो- डड्का पिटाउनु, डड्‌का फिंजाउनु)।

सम्बन्धित शब्दहरू