दीर्घायु
Romanized: dirghaayu, deerghaayu, deerghayu, diirghayu
धेरै दिनसम्म बाँच्ने; लामो आयु पाएको; चिरजीवी; दीर्घजीवी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
धेरै दिनसम्म बाँच्ने; लामो आयु पाएको; चिरजीवी; दीर्घजीवी।