दीर्घिका

Romanized: dirghikaa, dirghik, deerghikaa, deerghika

नगर वा मन्दिरका वरिपरि बनाइएको सानो पोखरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
नगर वा मन्दिरका वरिपरि बनाइएको सानो पोखरी।
२.
जलाशय; पँधेरो; कुवा।

सम्बन्धित शब्दहरू