दीर्घदर्शी
Romanized: dirghadarshi, deerghadarshi, dirghadarshee, deerghadarsi
गिद्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [दीर्घ+दर्शी]
१.
गिद्ध।
२.
पण्डित।
३.
भालु।
४.
दूरदर्शी; भविष्यद्रष्टा।