अवर्णन

Romanized: avarnan, awarnana, awarnan, abarnana

निन्दार्थक चर्चा; कुख्याति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
निन्दार्थक चर्चा; कुख्याति।
२.
वर्णनको अभाव; खराब किसिमको बयान।

सम्बन्धित शब्दहरू