रक्तवर्ण

Romanized: raktavarn, raktawarna, raktawarn, raktabarna

रातो रङको; लाल वर्णको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
रातो रङको; लाल वर्णको।
२.
(नाम) रातो रङ।
३.
बर्खामासमा निस्कने एक जातको किरो; मखमली किरो।
४.
मुगा।

सम्बन्धित शब्दहरू