रक्तसवर्ण

Romanized: raktasavarn, raktasawarna, raktasawarn, raktashavarna

बर्खामासमा निस्कने एक जातको किरो; मखमली किरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
बर्खामासमा निस्कने एक जातको किरो; मखमली किरो।
२.
मुगा।
३.
रातो रङ।
४.
रगतसमान वर्णको; रातो रङको; लाल वर्णको।

सम्बन्धित शब्दहरू