रक्तस्राव
Romanized: raktasraava, raktasraav, raktasraawa, raktasrav
शरीरमा चोटपटक लाग्नाले रगत झर्ने स्थिति वा अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
शरीरमा चोटपटक लाग्नाले रगत झर्ने स्थिति वा अवस्था।
२.
शरीरका कुनै इन्द्रियबाट रोगवश हुने रक्तस्राव।