रजस्राव
Romanized: rajasraava, rajasraav, rajasraawa, rajasrav
रजस्वला हुँदा रज बग्ने काम; रजको बहाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
रजस्वला हुँदा रज बग्ने काम; रजको बहाव।