रजस्थल

Romanized: rajasthal, rajashthala, rajashthal, rajasthala

रजस्थल (rajasthal) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

रजस्थल(१)

(नाम [संस्कृत])
१..
रजस्राव हुने स्थल, नारीको मासिक धर्ममा रगत निस्कने ठाउँ; पाठेघर।
२..
रगत निस्कने ठाउँ; घाउ।
३..
फूलको केशर रहने ठाउँ; पुष्पपराग बन्ने ठाउँ।

रजस्थल(२)

(नाम [संस्कृत राजस्थल])
1.
राजदरबार रहेको ठाउँ।

सम्बन्धित शब्दहरू