रजस्वला

Romanized: rajasvalaa, rajaswalaa, rajasval, rajaswala

नारी तरुनी भएपछि प्रत्येक महिनामा पर सर्ने काम; ऋतुधर्म; मासिक धर्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
नारी तरुनी भएपछि प्रत्येक महिनामा पर सर्ने काम; ऋतुधर्म; मासिक धर्म।
२.
पर सरेकी आइमाई; रजस्राव भएकी स्त्री; नछुने।
३.
गर्भधारण गर्ने तत्त्वले युक्त भएकी आइमाई; उमेर पुगेकी नारी।

सम्बन्धित शब्दहरू