एकवर्णी
Romanized: ekawarni, ekavarnee, ekabarni, ekawarnee
करताल नामको वाद्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
करताल नामको वाद्य।
२.
एक वर्णको; एक रङको।