अपवचन
Romanized: apavachana, apavachan, apawachana, apawachan
कसैको निन्दा; बद्ख्वाइँ; गाली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत अप+वचन]
1
कसैको निन्दा; बद्ख्वाइँ; गाली।