अनेकओली

Romanized: anekaolee, anekaolii, anekaoli

विविध; नानाथरी; विभिन्न किसिमका; नानावली; किसिमकिसिमको; अनेक ढाँचाको;थरीथरीको;भाँतीभाँतीको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
विविध; नानाथरी; विभिन्न किसिमका; नानावली; किसिमकिसिमको; अनेक ढाँचाको;थरीथरीको;भाँतीभाँतीको।

सम्बन्धित शब्दहरू