गुन्युचोलो
Romanized: gunyucholo, gunyucolo
गुन्यु र चोलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
गुन्यु र चोलो।
२.
परम्पराअनुसार कन्न्या पाँच वर्षकी हुँदा विधिपूर्वक दिइने धोती र चोलो।