थिचोमिचो
Romanized: thichomicho, thichomico, thicomicho, thicomico
अर्कालाई दबाब दिने काम; थिच्ने, मिच्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [थिचो+मिचो]
१.
अर्कालाई दबाब दिने काम; थिच्ने, मिच्ने काम।
२.
दमन; शोषण; अन्याय।