मिचो

Romanized: micho, mico

कामको चटारो वा चापाचाप; कामको बोझ; कामको मिड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कामको चटारो वा चापाचाप; कामको बोझ; कामको मिड।
२.
घुइँचो; हुलमूल।

सम्बन्धित शब्दहरू