निचो

Romanized: nicho, nico

अपेक्षाकृत तल रहेको; होचो; गहिरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत नीच]

१.
अपेक्षाकृत तल रहेको; होचो; गहिरो।
२.
तुच्छ; चुत्यो।

सम्बन्धित शब्दहरू