निचोर

Romanized: nichora, nichor, nicor, nicora

कुनै वस्तु वा कुराको सार; सारांश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कुनै वस्तु वा कुराको सार; सारांश।
२.
विचार वा विवेचनाबाट आखिरमा निक्लेको सिद्धान्त; निष्कर्ष; निधो; निर्केवल।
३.
कुनै कामको अन्तिम परिणाम; आखिर; अन्त्य।
४.
खोइलाबाट रस निकाल्ने काम।

सम्बन्धित शब्दहरू