थिचो

Romanized: thicho, thico

दबाब; ऐंठ; थिचान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [थिच्+ओ]

१.
दबाब; ऐंठ; थिचान।
२.
शोषण।
३.
अत्याचार; मिचो।
४.
(नाम) अरूमाथि जबरजस्ती गरिने नैतिक, आर्थिक आदि दबाउ; शोषण; अन्याय; दमनकारी कार्य।

सम्बन्धित शब्दहरू