मिच्नु

Romanized: michnu, micnu

शरीरमा हातले धेरै थिचेर तथा दलेर माड्नु; मल्नु; दाब्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत मर्दन+नु]

१.
शरीरमा हातले धेरै थिचेर तथा दलेर माड्नु; मल्नु; दाब्नु।
२.
थिचोमिचो गर्नु, दमन गर्नु; दबाउनु।
३.
बेअदबी गर्नु; नटेर्नु; नमान्नु।
४.
साँधसीमाको उल्लङ्घन वा अतिक्रमण गर्नु; गिजोल्नु।

सम्बन्धित शब्दहरू