मिरिमिच्चे
Romanized: mirimichche, mirimicche, mirimichce, mirimicce
छरितो जिउको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [मिरिमिच्च+ए]
१.
छरितो जिउको।
२.
दुब्लोपातलो; ख्याउटे।