चोचेमोचे
Romanized: chochemoche, chocemoche, chochemoce, cochemoche
साखिलो हुनका लागि अर्कासँग चोचोमोचो मिलाउने; ज्यादै नजिकको भएर चिप्ल्याइँ घस्ने (व्यक्ति)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [चोचोमोचो+ए]
1
साखिलो हुनका लागि अर्कासँग चोचोमोचो मिलाउने; ज्यादै नजिकको भएर चिप्ल्याइँ घस्ने (व्यक्ति)।