चोले
Romanized: chole, cole
चोलोजस्तो; चोलाको आकारको; चोलोको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [चोलो+ए]
१.
चोलोजस्तो; चोलाको आकारको; चोलोको।
२.
चोलो लगाउने।