खिचला
Romanized: khichalaa, khichala, khichal, khical
खिचोला; हस्तक्षेप; अशान्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [खिचोलो]
१.
खिचोला; हस्तक्षेप; अशान्ति।
२.
छ्यासमिस (दिव्य.)।