खिचडी

Romanized: khichadi, khichadee, khichadii, khicadee

खित्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत कृसर]

१.
खित्रो।
२.
एकै ठाउँमा विभिन्न वस्तुको सम्मिश्रण वा मिलावट।
३.
(विशेषण) थरी-थरीका वस्तु एकै ठाउँमा मिलेको; छ्यासमिसे।

सम्बन्धित शब्दहरू