खिचडीमिचडी
Romanized: khichadimichadi, khichadeemichadi, khichadimichadee, khicadimichadi
जथाभावी मिसिएको धेरै वस्तुको थुप्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
जथाभावी मिसिएको धेरै वस्तुको थुप्रो।
२.
जेतेमेते; खत्र्याकखुत्रुक।