खिचडी पकाउनु
Romanized: khichadi pakaaunu, khichadi pakaunu, khichadee pakaaunu, khichadee pakaunu
गोप्य सल्लाह वा योजना गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
गोप्य सल्लाह वा योजना गर्नु।
२.
तर्कवितर्क गर्नु।