चिचोल्याट

Romanized: chicholyaata, chicholyaat, chicholyata, chicholyat

कचकच; हैरानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
कचकच; हैरानी।
२.
कुनै कामको झन्झट।
३.
चिच्याहट।

सम्बन्धित शब्दहरू