चिच्किल्याट

Romanized: chichkilyaata, chichkilyaat, chichkilyata, chichkilyat

केटाकेटी कराएको आवाज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
केटाकेटी कराएको आवाज।
२.
ससाना धेरै बच्चाहरूको ठुल्ठुलो स्वर।

सम्बन्धित शब्दहरू