रोल्नु
Romanized: rolnu
कुनै वस्तु पेलेर धुलोपिठो पार्नु; पहिरो लाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
कुनै वस्तु पेलेर धुलोपिठो पार्नु; पहिरो लाउनु।
२.
कुनै कार्यमा मनग्गे खर्च गर्नु; रेल्नु।