बिरोल्नु

Romanized: birolnu

नुन, खोर्सानी, मसला आदि हालेर साँध्नु; सरोबर पारी मुछ्नु; खऱ्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
नुन, खोर्सानी, मसला आदि हालेर साँध्नु; सरोबर पारी मुछ्नु; खऱ्याउनु।
२.
खोतलखातल गर्नु; भाँड्नु; बिथोल्नु।

सम्बन्धित शब्दहरू