छाल्या
Romanized: chhaalyaa, chhaalya, chhalyaa, chhaaly
नदी तर्न चिन्डाहरू डोरीमा बाँधी पौडी खेल्दा जिउमा लगाइने एक साधन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
नदी तर्न चिन्डाहरू डोरीमा बाँधी पौडी खेल्दा जिउमा लगाइने एक साधन।