उछाल्नु

Romanized: uchhaalnu, uchhalnu, uchaalnu, uchalnu

कसैलाई झगडामा उक्साउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [उछाल्+नु]

१.
कसैलाई झगडामा उक्साउनु।
२.
सानो कुरालाई बढाइचढाइ गर्नु।

सम्बन्धित शब्दहरू