उछालिनु
Romanized: uchhaalinu, uchhalinu, uchaalinu, uchalinu
झगडामा उक्साइनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
कर्मवाच्य क्रिया
१.
झगडामा उक्साइनु।
२.
बढाइचढाइ गरिनु।