उछाल
Romanized: uchhaala, uchhaal, uchhala, uchhal
वमन; बान्ता; उल्टी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत उच्छालन]
1
वमन; बान्ता; उल्टी।