छाल
Romanized: chhaala, chhaal, chhala, chhal
वायुको प्रभावले नदी, तलाउ, समुद्र आदिको पानी वेगले बहँदा वा छचल्किँदा उठेको लहर; तरङ्ग; लहरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत क्षाल]
१.
वायुको प्रभावले नदी, तलाउ, समुद्र आदिको पानी वेगले बहँदा वा छचल्किँदा उठेको लहर; तरङ्ग; लहरी।
२.
रुख आदिको बोक्रो; लोकतो।
३.
सनपाट; पटुवा।