छाले
Romanized: chhaale, chhale, chaale, chale
आफैं अजमाएर साररहित वा तथ्यहीन कुरा गर्ने; मनगढन्त र नभएका कुरा गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत छलिन्]
१.
आफैं अजमाएर साररहित वा तथ्यहीन कुरा गर्ने; मनगढन्त र नभएका कुरा गर्ने।
२.
उत्ताउलो स्वभावको; नखरमाउलो।
३.
उत्ताउली; नखरमाउली।